
Pbu
sbs
Rgp
Unsku
Ggp
Pes
Lnp
Rgp1
Djs
Sgr
Srbpu
Gfs
cjs
pku

Bbbpu
Ssm
Rsb
Asm
Wsp
Vor
Rgu
Sbs
Tsm
Gst
Rgs
Pvg
Rgu
Ksm
Ggd
Hal
Bbu
Sls
nsb

Rpp
Rmb
Jmb
bbt
Syp
Jmb
Bml
sab
Gsb
Abd
Pls
Mks
Ptm
दाङ । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापनका लागि ५ दिने लेखा तथा पल्स वित्तिय बिश्लेषण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार समपन्न बैठकले गढवा गाउँपालिका भित्र रहेका क्रियाशील सहकारी संस्थाहरुलाई समेटेर ५ दिने लेखा तथा पल्स वित्तीय बिश्लेशण तालिम सञ्चालन गर्ने निर्णय गरेको सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो। साथै गढवा गाउँपालिकाले सञ्चालन गर्न लागेको कोपोमिस तालिममा गढवा गाउँपालिका भित्र रहेका सबै क्रियाशील सहकारी संस्थाहरु लाई सहभागी गराउका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष गहतराजले बताउनुभयो।
त्यस्तै बैठकमा सह सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी,सदस्यहरुमा दामोदर ढुङगाना, रिना कुमारी चौधरी, कमल कुमारी कुमाल, सल्लाहकारहरुमा हेम राज अधिकारी, तुला बहादुर सिंह ठकुरी र प्रेस सल्लाहकार उमानाथ यादवको उपस्थिति रहेको थियो।
