
Srbpu
Sgr
Rgp1
Ggp
pku
Gfs
cjs
Rgp
Pes
Pbu
Djs
sbs
Lnp
Unsku

Gst
Tsm
Rgs
nsb
Rgu
Wsp
Ssm
Ggd
Sls
Sbs
Rsb
Vor
Pvg
Hal
Asm
Ksm
Bbbpu
Bbu
Rgu

Gsb
Syp
bbt
Rpp
Rmb
Jmb
Ptm
Jmb
Mks
Pls
sab
Abd
Bml
दाङ । देउखुरीमा पहिलोपटक सर्पदंशकाे उपचार पश्चात् दुईजना सर्पले डसेका विरामी निकाे भइ घर फर्किएका छन् । दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षिय तुल्ला जोगि (मुसलमान) काे औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षिय बालक रामकृष्ण पौडेलकाे खुट्टाको गोलि- गाठोमा सर्पले डसेपछि उपचारको लागि बुधबार गढवाकाे सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियोे ।
उनिहरू दुबैजना सफल उपचारपछि डिस्चार्ज गरिएकाे देउखुरी सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक जिवराज शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार यस भन्दा पहिला सर्पले डसेका विरामीहरू कपिलवस्तुकाे गाेरूसिंगे, समशेरगंजमा उपचार गराउदै आएका थिए । अहिले दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा भएपछि,नजिकै उपचार गर्नेे र बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।
