
mbd
Anm
Ksm
Gmk
Sds
Mbdvs
Gisld
Rbs
Pbu

Ksm
Hal
Asm
Ggd
Bbbpu
Rsb
nsb
Vor
Sbs
Ssm
Wsp
Rgu
Sls
Rgs
Bbu
Pvg
Gst
Tsm
Rgu

Rmb
Gsb
sab
Bml
Rpp
Jmb
Jmb
Pls
bbt
Abd
Syp
Ptm
Mks
आदरणीय सम्पूर्ण मित्रजनमा सल्यान-दाङ,देउखुरी हाल साउदी अरबदेखी म चन्द्र पुनको हार्दिक नमस्कार छ !
अहिलेको समयमा नेपाल राष्ट्रको हकमा भन्नू पर्दा भ्रष्टाचार, अपराध, लागुपदार्थ विहिन जस्तो परिस्थितिमा तत्काल सुन्दर, शान्त,समुन्नत समाजको शृजना आजको नागरिकको पहिलो इच्छा र प्रमुख चाहना रहेको छ । अब भने हाल र भविष्यको लागि भावी सरकारको एजेन्डा कस्तो हुनुपर्ला आफुले महसुस गरेर राखेको सुझाव तथा बिचार र धारणा सहितको बुदागतरुपमा निम्न रहेका छन् । कृपया लेख कस्तो लाग्छ, सबै अध्यन गरि कमेन्ट बक्समा सल्लाह सुझाव एवं प्रतिक्रिया दिनु होला । हजुरहरुको एक कमेन्टले मेरो हरेक लेख-रचनामा उर्जा थप्ने छ । !
आदरणीय प्यारा सम्पुर्ण मित्रहरु एवं पाठक श्रोता ज्युु मेेरो सरकारलाई सुझाव सहितको एजेन्डा नम्बर १ यस्तो रहेको छ । हाम्रो नेपाल एक कृषिप्रधान देश हो । यस् देशका किसानको लागि चाहना अनुकुल कृषि लगानी र उत्पादनमा सहयोग अनिवार्य गर्ने, २ – भूमी विहिन किसान कर्म गर्न चाहने परिवारलाई खेतीयोग्य जमिनको निशुल्क वयवस्था गर्ने, ३ – देशका यूवाहरुलाई स्वदेशमा सिपमुलक तालीमको निशुल्क शिक्षा र रोजगारको वयवस्था गर्ने, ४ – कुनै पनि माध्यमबाट आर्जन भै स्थिर अवस्थामा रहेको अर्थ रकमको पहिचान गरि देश भित्र ठुला उत्पादन मुलक मेगाइन्ड्ष्ट्रीयल वा हाइड्रोपावर योजनामा लगानिको वयवस्था गर्ने, ५ – हरेक सरकारी योजनामा सर्वसाधारणको लागि शेयर लगानी खुला गर्ने ।
त्यस्तै ६ – हरेक नेपालीको लागि स्वास्थ्य विमा अनिवार्य गर्ने र आयस्रोत अनुकुल विमाशुल्क निर्धारण गर्ने, ७ – प्रत्येक नेपालीको आम्दानी स्रोत खुल्ने गरी व्यक्तिगत र सम्पति विवरण सहितको बिधुतिय अभिलेखिकरण गर्ने, ८ – समाजमा घटने अपराध (छुवाछुत, बलात्कार, चोरी डकैती, अपहरण) न्यूनीकरण गर्न विद्यालय तहको पाठ्यक्रममा नैतिकशिक्षा अनिवार्य गर्ने र मिडियामा यस्को कार्यक्रम अनिवार्य गराउने ।
सरकारले यी एजेन्डाहरु तत्काल लागू गरेमा वर्तमान समयको समस्याहरु हट्ने थिए,र सरकारले ल्याएको नयाँ नारा समृद्धि नेपाल,सुखी नेपालको महसुस र अनुभुती नेपाली नागरिकले गर्ने थिए । धन्ययवाद!
