
Lnp
Sgr
Pbu
Gfs
Djs
cjs
pku
Srbpu
Ggp
Unsku
sbs
Pes
Rgp1
Rgp

Bbu
Wsp
Sbs
Hal
Tsm
Pvg
Sls
Rgs
Rsb
Vor
nsb
Ksm
Ssm
Rgu
Gst
Ggd
Rgu
Asm
Bbbpu

Gsb
Abd
Rmb
Ptm
Pls
sab
Rpp
Mks
Jmb
Syp
Jmb
bbt
Bml
दाङ । गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ।
फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, योजना शाखाका कुलराज कुमाल, साथै विभिन्न शाखाका प्रमुख,कर्मचारीहरु, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बुद्धिजीवी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
गढवा गाउँपालिकाको कार्यालयबाट सुरु गरिएको सरसफाई अभियान विभिन्न स्थान हुदै गढवाको मुख्य चोकमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ ले समग्र गढवा गाउँपालिकालाई सरसफाईमा नम्बर वान बनताउने तर्फ अग्रसर रहेको बताउनु भयो। ‘हामी गढवा गाउँपालिका भरीकै फोहोर व्यवस्थापन तर्फ दिर्घकालिन योजना बनाई रहेका छौ अध्यक्ष पोख्रेलले भन्नु भयो । समग्र गढवा गाउँपालिकाको सरसफाई गर्न पालिकाले मात्र नसक्ने भन्दै प्रत्येक ब्यक्तिहुमा सरसफाई गर्ने सोचको विकास हुन आवश्यक रहेको बताउनुभयो। हामी योजना बनाउदै छौ, गल्ने र नगल्ने छुट्टा छुट्टै डम्पिङ गर्ने र त्यही अनुसार बजार क्षेत्र बाटै संकलन गर्ने योजनामा लागेको बताउनुभयो। बजार क्षेत्रमा देखिको प्लास्टिक जन्य फोहोर मुख्य समस्या भएको बताउदै अध्यक्ष पोख्रेलले प्रतेक पसल/घय बाट निस्किनेछ फोहोर बाटोका नालीमा नभई डस्टविनमा राख्ने र पालिकाको गाडी प्रत्येक दिन आउछ लगेर जान्छ यत्ति मात्र सबैले गरे बजार सुन्दर हुने बताउनु भयो ।
प्रदेश स्थापना दिवसको अवसर फाल्गुन ३ गते लुम्बिनी प्रदेश सभा भवनमा विहान ११ बजे बृहत कार्यक्रम हुने भएकोले उपस्थित हुन सबैमा अनुरोध गरिएको छ ।
