
Msbg-2
Usbl-7
Pbu
Jsbr-3
Csbg-7
Rksr-7
Gsbg-3
Jsbg-7
ksbl-7
Gsbr-6


दाङ । थारु कल्याणकारीणी सभा दाङ देउखरको १७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जस्को सभापतिमा अशोक चौधरी, उपसभापतिमा रामपति चौधरी,शान्ता चौधरी,सचिवमा प्रणव चौधरी,कोषाध्यक्षमा दीपक नारायण चौधरी र सह–सचिवमा नारायण चौधरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मिश्रुलाल चौधरी, शिव प्रसाद थारु,दयावती चौधरी, शोभाराम चौधरी, मन प्रसाद चौधरी, रचना चौधरी, सबि चौधरी, रेशम चौधरी, जग्गुलाल चौधरी र रंजित चौधरी रहेका छन् । अधिबेशनले १६ जनालाई केन्द्रिय पार्षदमा चयन गरेको छ ।
