
Ssbus
Rsbus
Gsbus
Ssbus
Ksbus
Ses
Nssbush
bpmhl
Gis
Gsl
Bsbus
Lsbus
Gss
Ksbus
Gsbus
Gis
Ssbus
Pbu
Ksbus
Lsbus

Hal
Sbs
nsb
Asm
Gst
Wsp
Tsm
Ssm
Rgu
Ggd
Sls
Bbu
Pvg
Bbbpu
Rgs
Rsb
Ksm
Vor
Rgu

Abd
Ptm
Bml
Rmb
Mks
Pls
Jmb
Jmb
sab
Gsb
Syp
bbt
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ २६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ ।
शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका खेल शिक्षकहरुकाे सहभागीतामा बसेकाे बैठकले साे निर्णय गरेकाे शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।
पालिकाकाे सहयाेग तथा वडा नम्बर २ मा रहेकाे गाेर्खा आईडल बाेर्डिङ स्कुल लालमटियाकाे आयाेजनामा हुने उक्त कार्यक्रम २६ गतेदेखि २८ गतेसम्म विद्यालयकाे प्राङ्गणमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा गाउँपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने बताईएको छ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिवल, कबड्डी,एथ्लेटिक्स,मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प,ज्याभलिङ थ्रो,सटफुट, कराँते,तेक्वान्दो,उसु,खेल समाबेस गरिएको छ ।
प्रतियोगितामा दौड़ (ट्रयाक) तर्फ छात्र: १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि.४×१०० मि. रिले ४ ×४०० मि.रिले ,छात्राः १०० मि. २०० मि. ४०० मि. ८०० मि. १५०० मि. ३००० मि. ४×१०० मि. रिले ४×४०० मि.रिले,उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ:छात्र: हाइजम्प,लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटफुट१२ पाउन्ड ,छात्रा : हाइजम्प लङजम्प,त्रिपलजम्प ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड ,मार्सल आर्ट तर्फ कराँते छात्रः ४२ केजी ४७ केजी ५२ केजी काता एकल,छात्रा: ४० केजी, ४५ केजी ५० केजी काता एकल ,तेक्वान्दो छात्र ४५ केजी ४८ केजी र ५१ केजी छात्रा: ४२ केजी ४४ केजी र ४६ केजी छात्र र छात्राको लङगजम्प, हाइजम्प छात्र र छात्राको सहभागी गराई खेलाईने छ ।
