
Unsku
sbs
cjs
Ggp
Pbu
Lnp
Sgr
pku
Djs
Rgp1
Srbpu
Pes
Gfs
Rgp

Rgu
Vor
Gst
Ksm
Rgs
Wsp
Pvg
Bbbpu
Rsb
Asm
nsb
Ggd
Sbs
Sls
Hal
Rgu
Bbu
Ssm
Tsm

Rpp
Syp
bbt
Rmb
Bml
sab
Ptm
Jmb
Gsb
Mks
Abd
Pls
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्याक्तिहरुलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा तस्करहरुले साल जातको रुख ढाली काठका गोलिया बनाई चोरी निकासी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरी निरीक्षक सुजन शाहको कमान्डमा प्रहरी टोली खटेर खोजतलास गर्ने क्रममा राप्ती गाउँपालिकाको वडा नम्बर ९ देबिकोटमा लुकिछिपी बसी रहेको अबस्थामा दुई जना ब्यक्तिहरु पक्राउ परेका हुन् ।
त्यस्तै पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ का महमद सिराज मिया सो वडामै बस्ने वर्ष ४५ का तसलि मियालाई पक्राउ गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिनु भयो । पक्राउ परेका दुई जना ब्यक्तिलाई डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीमा बुझाईएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

