
Sgr
Djs
Unsku
Pes
Pbu
sbs
pku
Ggp
cjs
Rgp1
Lnp
Gfs
Srbpu
Rgp

Bbu
Pvg
Rgu
Rgs
Vor
Gst
Ggd
Sbs
Wsp
Ksm
Tsm
Ssm
Hal
Rgu
Rsb
Asm
Sls
nsb
Bbbpu

Rmb
Gsb
Bml
Mks
Rpp
Ptm
Jmb
bbt
Syp
Pls
sab
Abd
Jmb
दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।
त्यस्तै तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने तालिकामा उल्लेख छ ।
