
Csb
Rks
Rsb
Fmb
Tgp
Ssb
Bsn
Ppu
Gsb
Ssb
Ksb
jsb
Ksb
Ksb
Usb
Nsb

Gsb
Ssb
Hl1
Usb
Tsb

ptl
Rgu
Nps
काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग हुनु भएको छ । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग हुनु भएको हो।
त्यस्तै रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनु भयो । यस्तै राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित हुनु भएको थियो ।
