
Bksbus5
Amb
Ratbs
Gsl
Gsbus
Jsbus
gms
dsbus
Ssbus
Rbs
Syees
Pbu
Csbus
syysr
Nssbus7
Ddhbs

Wsp
Tsm
Rgs
Ssm
Ksm
Rgu
Bbbpu
nsb
Asm
Hal
Ggd
Vor
Rsb
Sls
Sbs
Bbu
Pvg
Rgu
Gst

Gsb
Syp
Rpp
Bml
bbt
Mks
Rmb
Ptm
Abd
Jmb
Jmb
sab
Pls
दाङ । गायक तथा सँगितकार यादब नाथ योगीको माघीको अबसरमा ‘हम्रे थारु हुई’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।
थारुहरुको सँस्कृती जोगाउँदै राष्ट्रियभाव बोकेके भिडियो निर्माण भएको छ । थारुहरुको महान पर्ब माघे संक्रान्तीको अबसरमा शुभकामना सहित भिडियो सार्बजनिक गरिएको गायक तथा सँगितकार यादबनाथ योगीले बताए । उनले स्थानिय थारु कलाकार हरुलाई प्रोत्साहन तथा स्थानका निम्तीपनि भिडियो निर्माण गरिएको जनाए । भिडियोमा थारुहरुको सँस्कृती, धर्म, भेषभुषालाई देखाईएको छ ।
जसले गर्दा उत्कृष्ट भिडियो निर्माण भएको छ ।
बरिष्ठ गायिका चन्द्रकला शाहको शब्द लेखनमा प्रकाश बस्नेतले भिडियोको छायाँकन तथा निर्देशन गरेका हुन । गायक यादब नाथ योगी, गोबिन्द मधुर आचार्य र बसन्ती चौधरीको स्वरमा सजिएको गितमा यादबनाथ योगीको सँगित रहेको छ ।
अभय केसीको नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा छबिलाल कोपिला, सुरेन्द्र चौधरी, शिला चौधरी, अञ्जलि चौधरी लगायत स्थानिय कलाकारको अभिनय रहेको छ । यादब नाथ योगी अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।भिडियो हेर्नको लागि युटुबमा गएर yadav natha yogi सर्च गर्नु होला ।
