
Unsku
Rgp1
Lnp
Sgr
Srbpu
Rgp
Ggp
Pbu
pku

Rgu
Pvg
Sls
Vor
Ssm
Bbu
Ggd
Rgs
Sbs
Asm
Hal
Rsb
Bbbpu
Wsp
Tsm
nsb
Ksm
Rgu
Gst

Jmb
Bml
Jmb
Rmb
Syp
bbt
Gsb
Abd
Pls
Rpp
sab
Mks
Ptm
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
त्यस्तै प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
