
Srbpu
Rgp
Unsku
pku
Lnp
Ggp
Pbu
Sgr
Rgp1

Gst
nsb
Sbs
Asm
Hal
Bbbpu
Rgu
Rgs
Sls
Ssm
Rsb
Ksm
Pvg
Vor
Wsp
Ggd
Bbu
Rgu
Tsm

Mks
Jmb
Pls
Rpp
Abd
Rmb
bbt
Bml
Ptm
Syp
sab
Gsb
Jmb
रोल्पा । राेल्पा जिल्लामा शनिबार बिहान करिब साढे सात बजेतिर राेल्पा नगरपालिका वडा नम्बर ६ बाझबाङबाट स्थित भित्री सडकखण्ड हुदै सामान लिएर प्युठानकाे किमिचौर जादै गरेको लु १ च ५४६४ नम्बरको बाेलेराे जीप राेल्पा नगरपालिका नगरपालिका वडा नम्बर ५ भैसीकुटीमा सडकदेखि करिब २०० मिटर तल खाेलमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
यस्तै मृत्यु हुनेमा जीप चालक राेल्पा नगरपालिका -५ बाझबाङ बस्ने ३६ वर्षिय निलेश कुँवरकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
त्यस्तै दुर्घटनामा परि साेहि गाडीमा सवार मृतक गाडी चालक कुँवरका ११ वर्षिय छाेरा प्रताप कुँवर घाइते भएका छन। उनको टाउकाे लगाएत शरीरका विभिन्न भागमा चाेट लागेकाे र उपचारका लागि प्युठान तिर पठाइएको प्रवक्ता भुसालले बताए।
