
Pbu
Ggp
Unsku
Lnp
Rgp1
Srbpu
Sgr
Rgp
pku

Gst
Rgu
Sls
Wsp
Rsb
Asm
nsb
Pvg
Ggd
Rgs
Ksm
Tsm
Sbs
Hal
Ssm
Rgu
Bbu
Bbbpu
Vor

Abd
Mks
bbt
Rpp
Jmb
Bml
Rmb
Jmb
sab
Syp
Ptm
Pls
Gsb
दाङ । माेटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका लमही नगरपालिका वडा १ कौडिया निवासी नरेश गोराथोकीकाे उपचारमा समस्या परेकाे छ । घाइते गोराथोकिलाई उपचार गर्न धेरै रकम लाग्ने भएपछी उपचारमा समस्या परेकाे हाे । कार्तिक १० गते माेटरसाइक दुर्घटनामा परेर गाेराथाेकी गम्भीर घाइते भएका थिए ।
हाल उनकाे भारत लखनउमा उपचार भइरहेकाे छ । उपचार गर्दा ३० देखि ३५ लाखसम्म खर्च लाग्ने भएकाे छ । उपचारकाे लागि सहयाेग गर्न परिवारजनले अपिल गरेका छन् । परिवारजनले बैङ्क मार्फत सहयोग गर्न अपिल गरेका छन् । कृषि बिकास बैंक लमही शाखामा प्रशान्त बसेलकाे नाममा रहेकाे ०९१९००१५२६५०१०१५ नम्बरको खातामा रकम जम्मा गर्न अपिल गरिएको छ ।
