
Rgp
Gis
cjs
Rmb
Rgp
Rgp1
Lnp
Sds
Pbu
Gfs
Sgr
Unsku
pku
Cps
Srbpu
Djs
Pes
sbs
Ggp

Sls
Rsb
Pvg
Rgu
Vor
Rgs
Asm
Ssm
Ksm
Rgu
Bbbpu
Hal
Tsm
Bbu
nsb
Sbs
Wsp
Gst
Ggd

Ptm
sab
Mks
Abd
Pls
Rmb
Syp
bbt
Jmb
Bml
Rpp
Gsb
Jmb
रुपन्देही । लामो समय देखि जारी लकडाउनका कारण समस्यामा परेका गरिव तथा विपन्न परिवारलाई लक्षित गरि रुपन्देहीको देवदहमा फुड वैंक संचालनमा ल्याईएको छ ।
सामाजिक अभियान्ताहरुले विभिन्न सामाजिक सस्थाहरुको सहकार्यमा “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने सामाजिक भाव बोकेर खाद्य सामग्री संकलन तथा वितरण केन्द्र (फुड बैंक ) सञ्चालन गरिएको हो । लियो क्लब अफ लर्ड बुद्ध , लियो क्लब अफ देवदह , लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लायन्स क्लब अफ देवदह , रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समुहले संयुक्त रुपमा यो अभियान सुरु गरेका छन् । “पुग्नेले दिने नपुग्नेले लिने” भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन भएको अभियानमा सबैले सक्दो सहयोग गर्न लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष लियो सन्दिप तिवारीले अनुरोध गर्नु भएको छ । उहाले यो अभियान देवदहका विभिन्न स्थानमा स्थानान्तरण हुने जानकारी दिनुभयो ।
खाद्यान्न बैंक अभियानको सुभारम्भ बुधबार खैरेनी चोकमा गरीएको थियो भने आज देवदह स्थित शित्तलनगरमा हुने लियो क्लब अफ देवदहकी अध्यक्ष लियो श्रद्धा कुवरले जानकारी दिनु भएको हो । उहाँले फुड बैंकमा दाल,चामल,आलु,तेल,नुन जस्ता अत्यावश्यक खाद्यान्न संकलन गरी वितरण गरिने बताउनु भयो ।
लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष लायन दिपेश मल्लले टोल विकास संस्थासंग समन्वय गरि वास्तविक पिडित र मजदुरी गरि जीविकोपार्जन गर्ने श्रमजीवी वर्गलाई पहिचान गरी राहत वितरण गर्न लागिएको बताउनु भयो । उहाले यो अभियानमा करिव १ हजार परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै सम्पुर्ण सहयोगदातालाई “विजय डेन्टल होम” खैरेनीद्वारा नि:शुल्क मुख तथा दात परिक्षणको व्यवस्था गरिएको छ ।
