
Usb
Ssb
jsb
Ssb
Ksb
Csb
Ppu
Bsn
Tgp
Ksb
Gsb
Rsb
Nsb
Rks
Ksb
Fmb

Ssb
Usb
Gsb
Tsb
Hl1

Rgu
Nps
ptl
दाङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेश सभा तर्फ १(१) मा नेकपा माओवादीका इन्द्रजित थारु र प्रदेश १ (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
