जयप्रकाश पौडेल शनिबार, आश्विन २२, २०७९

दाङ । कसैको घरमा दशैं त कसैको घरमा दसा भने झै दशैं सबैको घरमा फरक फरक भएतापनि यस वर्ष दशैंको बेलामा परेको अविरल वर्षाका कारण कोही घरबार बिहिन भए कतिका खेतीपाती नष्ट भए त कति का घर बाढीका कारण मृत्यु भई दशैं शोक मा बदलियो ।

दशैंको मौकामा परेको वर्षातले लमही नगरपालिका वार्ड नम्बर १ पनि अछुतो रहेन । दशैंको मौकामा वर्षातले कहा कति क्षति पुर्‍यो भनी प्रत्यक्ष टोल टोलमा पुगी लमही नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष श्री दामोदर पौडेलले त्यहाको वस्तु स्थितिको अवलोकन गर्नुभएको छ ।त्यस्तै आज लमही नगरपालिका वाड नम्बर १ मा क्षति पुगेका घरपरिवारमा केही राहत होस् भनी नर्ति,सुन्डबरी तथा कौडीयामा बसोबास गर्ने १३ जना बढी क्षति एबम् प्रभावित व्यक्तिका घरपरिवारलाई १ बोरा चामल,तेल,दाल र नुन दिई राहत वितरण कार्यक्रम गरियो ।

लमही नगरपालिका वार्ड नम्बर १मा वर्षातले गर्दा कति क्षति भएको एकिन अझै हुन नसकेपनि करिब ६० घर डुबानमा र १५ घर भत्किएको अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]