
Sgr
pku
Pbu
Ggp
Srbpu
Lnp
Rgp
Rgp1
Unsku

Wsp
Ksm
Pvg
Rgu
Bbu
Hal
Tsm
Vor
Ggd
Rsb
nsb
Sbs
Sls
Asm
Ssm
Gst
Rgu
Rgs
Bbbpu

Syp
Ptm
Gsb
Rmb
Pls
Jmb
bbt
Abd
Bml
Rpp
sab
Jmb
Mks
दाङ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।
बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।
त्यस्तै मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।
