
Rmb
Rgp1
pku
Rgp
Sgr
Rgp
Pbu
Pes
Lnp
cjs
Unsku
Srbpu
sbs
Gfs
Sds
Cps
Gis
Ggp
Djs

Bbbpu
Rgu
nsb
Ssm
Ggd
Rgs
Gst
Rgu
Vor
Sls
Hal
Wsp
Tsm
Sbs
Pvg
Asm
Bbu
Ksm
Rsb

Mks
Ptm
Rpp
Jmb
Bml
Abd
Pls
Rmb
bbt
Gsb
sab
Syp
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नेपाली महिला दिदी-बहिनीहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिनु भएको छ । हरेक वर्ष झै यो वर्षपनि दिदी-बहिनीहरुले मनाउने हरितालिका तीज पर्व एक महत्त्वपूर्ण रहेको हुँदा सो पर्वको उपलक्ष्यमा अध्यक्ष केसीले स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली चेलीहरुको सु-स्वास्थ्य एवं दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो ।
त्यस्तै उहाँले हरितालिका तीजको शुभकामना दिदै आम नेपाली महिला दिदी-बहिनीहरुमा विश्व व्यापी महामारी रुपमा फैलिएको नोबिल कोरोना भाइरस कोभिड उन्नाइसले नेपाल राष्ट्रको हकमा यतिबेला हजारौं संक्रमीतको चपेटामा पारेको र सयौंले ज्यान गुमाएको अबस्थामा सबै आ-आफ्नो स्थानमा सभ्य भएर आफु बच्ने र अरुलाई बचाउनु पर्ने समय रहेको हुँदा सुरक्षितका साथ पर्व मनाउन सम्पुर्णमा हार्दिक अनुरोधका साथै आग्रह गर्नु भएको छ ।
