भानु जोशी मंगलबार, भाद्र ०२, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी ३८ वर्षका मुटुरोगी कलस चौधरीलाई देउखुरी मोबाइल ब्यबसायी संघ लमहीले मंगलबार निवासमै पुगेर आर्थिक सहयोग गरेको छ ।

संघका अध्यक्ष भिम भुसाल,महासचिव राजु गिरि,कार्यक्रम संयोजक राजु कुमाल र वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको विशेष उपस्थितिमा संघले पिडक चौधरीलाई नगद १० हजार,४ सय,२५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । त्यस्तै सो आर्थिक सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष भुसालले विभिन्न समस्याको कारण गाउँ-समाजमा पिछडिएका वर्गलाई देउखुरी मोबाइल ब्यबसायी संघ जस्तै अन्य संघ संस्थाले यसैगरी सहयोगका हातहरु अघि सारे समाजका   स-साना समस्याहरुको समाधान भएर जाने र समृद्धि समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने सिधापत्र संग बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]