Sidha Patra सोमबार, भाद्र २७, २०७९

काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिए ।

आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिए ।

त्यस्तै तराईको विभिन्न जिल्लाबाट आएका उनीहरूले ४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् । कीर्तिपुरमा बस्ने उनीहरू माइतीघर मण्डलामा जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]