प्रिया स्मृती गजमेर मंगलबार, भाद्र २१, २०७९

दाङ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङका सचिब तथा काङ्ग्रेस नेतृ वालिका लम्सालले आसन्न निर्वाचनमा काङ्ग्रेसको एकलौटी जित सुनिश्चित भएको दावी गरेकि छिन् ।नेपाली काग्रेस राजपुर गाउँपालिका कार्यसमितद्वारा आयोजित “जनताको साथमा काङ्ग्रेस “अभियानमा काङ्ग्रेस नेतृ तथा जिल्ला सचिब लम्सालले सो कुरा बताएकी हुन । पार्टी भित्र आन्तरिक मनमुटाव जे सुकै भएपनी सबै नेता तथा कार्यकर्ता एक ढिका भएर लाग्नमा जोड दिएकी छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला सचिब लम्सालले देशको आर्थिक विकास र राजनीति निकास दिन सक्ने हैसियत काङ्ग्रेसको मात्र भएको बताईन ।

नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्र सिङ भण्डारीको सभापतित्वमा एवम् जिल्ला सचिब वालिका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।क्षेत्र नम्बर १ का सचिव खेमराज चौधरी,जिल्ला सदस्य बालकुमारी पोखरेल,महाधिवेशन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष धनपतीदेबि यादव, क्षेत्रीय सल्लाहकार रामप्रताप यादव,क्षेत्रीय सदस्य रिता विक,सहजराम बर्मा,क्षेत्र नम्बर १ (ख) सचिब लालबिर खड्का,राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी लगायतले सम्बोधन गरेका थिए ।

नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सचिव इन्द्रबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सालिकराम यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]