
Bsbus
Nssbush
Gsbus
Ksbus
Rsbus
Ssbus
Gis
Gss
bpmhl
Ssbus
Ses
Ksbus
Pbu
Lsbus
Gsbus
Ssbus
Gms
ebg
Ksbus
Lsbus

Bbbpu
Rgu
Vor
Rgs
Bbu
Sbs
Ssm
Tsm
Asm
Gst
Sls
Ksm
Hal
Rsb
nsb
Pvg
Ggd
Wsp
Rgu

Abd
Syp
Ptm
bbt
Bml
Jmb
Pls
Mks
Rpp
Rmb
Jmb
Gsb
sab
रुपन्देही । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनु भयो ।
संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विभिन्न विद्यालयहरूमा सहभागिताका लागि पत्राचार गरिएको सभापति भण्डारीले बताउनु भयो ।
विद्यालयहरूले आफ्नो विद्यालयको लेटर हेडमा विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत जानकारी दिनु भयो। विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिनेछ । सहभागी प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार,दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार सहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने संगठनका सचिव कल्पना पांडे मगरले जानकारी दिनु भयो ।

