शिवराज खनाल बुधबार, भाद्र १५, २०७९

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ ।

प्रदेश “क” बाट प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डे,नुमानन्द सुवेदी,लक्ष्मण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदिप राज शर्माको नाम पनि राएसुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ । समानुपातिक तर्फ अनुराग यादब र यसोदा चौधरीलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै लोकराज केसि र श्रीपत चौधरीलाई उपयुक्त उम्मेदवार भनि राए पठाएको छ ।

त्यस्तै प्रदेश “ख” बाट प्रत्यक्ष तर्फ महादिबेसन प्रतिनिधि जानकीलाल बस्नेत,बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने,शान्तराज अधिकारी,चुरामणी आचार्य,पवन नेपाली रहेका छन् । यस्तै प्रदेश “ख”तर्फ नै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने,लोका विश्वकर्मा,देवका बेल्बासे,पवन कुमार यादव,रेशम बहादुर बुढा,खीमा अधिकारी,माधव चौधरी,तारा प्रसाद नेपाली,गीता चौधरी,घनश्याम सुवेदी,खड्ग बहादुर विक,गोपाल नेपाली रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]