
Lnp
pku
Djs
cjs
Srbpu
Gfs
Rgp
Unsku
Pes
Rgp1
Pbu
Ggp
sbs
Sgr

Wsp
Rsb
Rgs
Vor
Sls
Gst
Pvg
Rgu
Ksm
Sbs
Bbu
nsb
Ggd
Hal
Tsm
Rgu
Asm
Ssm
Bbbpu

Abd
Bml
Gsb
Rpp
Ptm
Pls
sab
Rmb
Mks
Jmb
Syp
Jmb
bbt
दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुर गाउँपालिकामा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने अन्य १७ जना बिरामी भएका छन् ।
उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् ।
झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँ नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
त्यस्तै झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार,उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टर सहितको टोली तयारी अवस्थामा राखेको छ ।
