Sidha Patra मंगलबार, साउन २४, २०७९

दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ ।

राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितिका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ । समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व बहन गर्ने शिलसिलामा विभिन्न सामाजिक तथा आर्थिक गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा आउदै गरेको हरीतालिका तिज पर्वलाई लक्षित गरी महिलाहरुको प्रतिभा प्रस्पोटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले दाङ देउखुरी होटल व्यवसायी समितिको निर्णय अनुुसार बृहत सास्कृतिक कार्यक्रम गरिने भएको हो ।

जुरिक भोड्काको उत्पादक जगदम्बा अल्को बेभ प्रालि मुख्य प्रायोजक रहेको कार्यक्रम आउदो भदौ ११ गते शनिवारका दिन गर्ने मिति तय भएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ । नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]