
Lnp
Unsku
Ggp
Rgp
Pbu
Srbpu
Sgr
Rgp1
pku

Bbbpu
Rgu
Tsm
Ssm
Gst
Sls
Ggd
Pvg
Ksm
Sbs
Wsp
Vor
nsb
Rsb
Asm
Hal
Bbu
Rgs
Rgu

Rpp
Bml
Jmb
Gsb
Pls
Abd
sab
Mks
Rmb
Ptm
Jmb
Syp
bbt
कपिलवस्तु । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र कपिलवस्तु प्रहरी र बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ ।
बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे तस्करहरु बेलुकी काठका गुलिया जंगलबा ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने काम गर्छन् । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।
काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न इलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्जको मिलोमतोमा त्यस क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने गरेको एक प्रहरीले नाम न बताउने सर्तमा भनेका छ्न । दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत दत्तापुर घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन ।
साथै जानी जानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय कपिलवस्तुकाे पनि मिलिमताे रहेकाे प्रष्ट छ ।

