Sidha Patra शुक्रबार, साउन ०६, २०७९

दाङ । राष्ट्रिय जनमोर्चा दाङले संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । आगामी साउन १५ गतेदेखि असोज मसन्तासम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालनको तयारी भएको राष्ट्रिय जनोकोचा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भयो ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा बसेको बैठकले संघीयताको खारेजी राष्ट्रियताको रक्षा र संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले एमसिसी, एसपिपी र नागरिकता विधेयक लगायत राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बन्दै गएकाले अभियान चलाउने बारे निर्णय गरेको जनाएको छ ।

त्यस्तै अभियान अन्तर्गत साउन मसान्तभित्र सबै पालिकाको बैठक बस्ने, भदौ १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने र भदौ १६ गतदेखि मसान्तसम्म सम्पूर्ण टोलहरुको भेला गरी समिती बनाउने र असोज महिना भर जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय भएको अध्यक्ष आचार्यको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]