
Ksb
Csb
Rks
Tgp
Rsb
Usb
Gsb
Nsb
Ksb
jsb
Ssb
Bsn
Ksb
Ssb
Ppu
Fmb

Tsb
Hl1
Gsb
Usb
Ssb

Rgu
Nps
ptl
दाङ । दाङको घोराही बजारमा सञ्चालनमा रहेका हेयर कटिङ तथा सैलुन व्यवसायीहरुले आगमी आईतबारसम्म व्यवसासय दर्ता तथा नविकरण गरी कानुन बमोजिम सञ्चालन गर्ने मन्जुरी गरेका छन् ।
घोराही उपममहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण शाखाले सोमबार बजार अनुगमन गर्ने क्रममा अधिकांशले दर्ता विना नै पसल सञ्चालन गरेको र दर्ता गरेकाले पनि नविकरण नगरेको पाईएपछि व्यवसायीहरुले आगामी आईतबार सम्म बजार अनुगमन निर्देशिका २०७५ को दफा ८ अनुसार कानुन बमोजिम रहने गरी व्यवसाय दर्ता गरी सञ्चालन गर्ने बताएका छन् । घोराही १४ र वडा नंम्वर १५ का १४ व्यापारीले हस्तारसहित मन्जुरी पत्र उपमहानगरपालिकालाई बुझाएका छन् ।
