
Ggp
Rgp
Sds
pku
Sgr
Lnp
Rgp1
Rgp
Gfs
Cps
Djs
Pbu
cjs
Rmb
Srbpu
Gis
Pes
Unsku
sbs

Rgs
Asm
nsb
Ssm
Pvg
Ggd
Sls
Rgu
Sbs
Bbbpu
Tsm
Ksm
Rsb
Rgu
Bbu
Wsp
Vor
Hal
Gst

Gsb
Jmb
bbt
sab
Rpp
Abd
Jmb
Mks
Bml
Syp
Ptm
Rmb
Pls
प्युठान । प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ खबाङ बस्ने प्रेम बहादुर झाक्री मगरको छोरी लक्ष्मी झाक्री / गाहा मगर शरीरमा रगत उत्पादन गर्ने क्षमता एपलास्टिक एनेमियामा कमि भएकोले थला परेकी छिन ।
३२ वर्षे झाक्री मगर स्याङ्जा जिल्ला कालिगण्डकी गा.पा वडा नम्बर १ निबासी यमबहादुर गाहा मगरको बुहारी र पदम बहादुर गाहा मगरको श्रीमती लक्ष्मी झाक्री/ गाहा मगर हुन् । श्रीमान पदम बहादुर गाहा मगर वैदेशिक रोजगारको सिलसिलामा हुँदा भरि राम्रो पायो अबको दिनमा सबै पैसा सकिसके पछि गाहाको परिवार आर्थिक अभावमा परेको हुँदा लक्ष्मीको उपचार हुन पाएको छैन । लक्ष्मीको कोखबाट ९ वार्षिया एक छोरी छिन ।
गाहाका अनुसार उपचार गर्दा १० देखि १५ लाख सकिसकेयो श्रीमतीको कसरी उपचार गर्ने भनेर चिन्ता गर्नु भएको छ । गाहाको परिवार बिगत ८ वर्ष देखि दाङ जिल्ला राप्ती गा.पा वडा नम्बर १ भालुबाङमा बस्दै आएका छन । लक्ष्मी ४ वर्षदेखि शरीरमा रगत उत्पादन गर्ने क्षमता (APLASTIC ANEMIA)मा कमि आएकोले रोगसंग जुडिरहेकी छिन । पट्क-पट्क अस्पताल गइ रगत चढाई राख्नु पर्ने गरेको छ । रगत प्रती महिना दिन ४ पोकादेखि १०पोका अबस्था हेरेर चढाउनु परेको पीडित बताउछ्न। रगत बल्ड ब्याङ्कबाट प्रती पोका ७५० को दरले चदाउने गरेकोले उनी बताउछिन। अब त्यही माध्यमले नहुने भएकोले पीडितलाई रोगले झन चेप्दै गएको छ ।
अबको उपचार भनेको (मेन तु मेन ) मान्छेकोबाट आलो रगतले मात्र सम्भब हुने भएको छ । बिरामीको बल्ड ग्रुप ओ पोजिटिभ रहेको छ । रगत उत्पादन गर्ने क्षमता (BONE MEROW)मरुदन्डको अप्रेसन गर्नुपर्ने भएको छ । उक्त अप्रेसनको लागि १२ देखि १३ लाखसम्म खर्च लाग्ने सक्ने डाक्टरको भनाईलाई उदृध गर्दै बिरामीले बताईकि छिन । बेलैमा उपचार हुन नसक्दा बिरामीको अबस्थामा झन जटिल हुँदै गएको छ ।
यसैगरी बिरामीको उपचार खर्चको लागि आफ्न्तजन,देश तथा बिदेशमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली आमा- बुबा दिदिबहिनि तथा दाजुभाईहरुमा आफनो ठाँउबाट खुल्ला मनले सक्दो आर्थिक सहयोग गरिदिनु हुन पनि उनी अपिल गरेकी छिन ।

