
Usb
Dus
lnp
Asb
Dbs
Pbu
Sgp
Lks
ksb
Rgp
Ggp
Jns
Rgp
Lnp
Rgp
Rgp
Ggp


दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा लामो समय देखि कार्यरत युबराज गौतम असइबाट सइ पदमा बढुवा भएका छन । २०५५ साल ५ महिना ५ गते सिपाहीबाट नेपाली प्रहरीमा सत्य सेवा शुरक्षणमको मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङमा अपराध अनुसन्धानमा अब्बल रहेर राम्रो काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक असइबाट प्रहरी नायब निरीक्षक सइ पदमा बढुवा गरीएको दाङ प्रहरीले बताएको छ ।
निरन्तर मुल्याङ्कण पद्धति तथा सेवा प्रवेशको उमेरलाई आधार बनाएर सइमा पद पदोन्नती भएको हो । मानव अधिकारको रक्षा गर्दै नेपाल सरकारले खटाएको जुन सुकै स्थानमा कर्तव्य पालनाको लागी खटिएका प्रहरी भएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंले नियमित बढुवा गर्दै आएकोले जिल्ला प्रहरी कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरि
तालुक प्रहरी प्रधान कार्यालय,मानश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं.७२९६ मिति २०७९।०३।२८ गते बुधबारको पत्रादेशानुसार जनपद प्रहरी समूहतर्फको दर्ज्यानी चिन्हद्धारा सु-शोभन गर्दै दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले गर्नुभएको थियो।
