
Pbu
pku
Srbpu
Sgr
Rgp1
Ggp
Unsku
Lnp
Rgp

nsb
Wsp
Bbbpu
Ggd
Hal
Rgu
Bbu
Ksm
Asm
Rgu
Sls
Rgs
Ssm
Pvg
Rsb
Gst
Sbs
Tsm
Vor

Jmb
Jmb
bbt
Gsb
Pls
Ptm
Rpp
Bml
Abd
Mks
Rmb
Syp
sab
दाङ । गौमुखि बचत तथा ऋण सहकारी संस्थाद्वारा
सोमबार एक कार्यक्रमका बीच आर्दश उच्च माध्यमिक विद्यालय देउपुरका गरिब तथा जेहेन्दार आधारभूत तहका छात्रछात्राहरुलाई छात्रबृत्ती प्रदान गरेको छ ।
संस्थाले कक्षा ५ का छात्रा स्वस्तिका चौधरी र कक्षा ८ का छात्र सन्देश बिकलाई जनही २५ सयका दरले छात्रबृति बितरण गरेको हो । संस्थाका अध्यक्ष पदम प्रसाद पुडासैनिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अबसरमा उपाध्यक्ष अन्जु भुसाल,कोषाध्यक्ष ऋषिराम आचार्य,ऋण संयोजक बल बाहदुर राना,शिक्षा संयोजक गोपाल बहादुर बुढा लेखा सयोजक गोबिन्द पुलामी र सदसयहरु रबिला बश्याल,मिनराज घिमिरे र कार्यालय सहायक पबित्रा आचार्य समेतको सहभागितामा छात्रबृत्ति बितरण गरिएको थियो ।
