
sbs
Gfs
Rgp
Pes
pku
Cps
Rgp1
Sgr
Sds
Djs
Pbu
cjs
Srbpu
Gis
Rgp
Lnp
Unsku
Ggp
Rmb

Ssm
Ggd
Hal
Pvg
Vor
nsb
Tsm
Rgs
Rgu
Ksm
Asm
Bbu
Gst
Rsb
Sbs
Rgu
Bbbpu
Wsp
Sls

Bml
Abd
Syp
bbt
Jmb
Jmb
Pls
sab
Rmb
Rpp
Ptm
Mks
Gsb
बाँके । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।
बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानी स्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए’डिएसपी मल्लले भने, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’
पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।
