
Sebsg
Gipsg
Gsg
Gst
Gmssl
Pbu
Unsku
Gipsg
gst

Ggd
Rgu
Vor
Ksm
nsb
Gst
Bbu
Hal
Tsm
Sls
Rgu
Asm
Rgs
Sbs
Pvg
Ssm
Bbbpu
Wsp
Rsb

Ptm
Mks
Rmb
Syp
Jmb
Pls
bbt
Rpp
Abd
sab
Gsb
Jmb
Bml
दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।
रेग्मीले आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई पत्र सहित निर्देशन दिएको बताए । जस्तै शनिबार या सार्वजनिक बिदाका दिन बिना अनुमतिको कुनै पनि सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेर जिल्ला ट्राफिकलाई निर्देशन दिएको रेग्मीले बताए। जिल्लाका सबै स्थानीय तह,सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
त्यस्तै यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्बजनिक बिदाको दिनमा (पास) बिना चल्ने कुनै पनि सरकारी कार्यालयको सवारी साधनको हकमा कड़ाई गर्ने तथा तालुक कार्यालयबाट भएको निर्देशन अनुसार ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पार्ने बताएका छन् ।
