
Ssb
Gsb
Ksb
Rks
Usb
Ksb
Bsn
jsb
Nsb
Tgp
Rsb
Fmb
Ppu
Ksb
Ssb
Csb

Gsb
Ssb
Hl1
Usb
Tsb

Rgu
Nps
ptl
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीहरुलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्न लागेका हुन् ।
त्यस्तै एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।
