
gst
Sebsg
Pbu
Gipsg
Gsg
Gst
Gipsg
Unsku
Gmssl

Bbu
Rgu
Ksm
Tsm
Hal
Sls
Wsp
Rgs
Pvg
Ggd
Sbs
Bbbpu
Vor
Rsb
nsb
Gst
Ssm
Rgu
Asm

Jmb
Gsb
Rmb
Jmb
Pls
Syp
bbt
Rpp
Ptm
Abd
sab
Bml
Mks
बाग्लुङ । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ। साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो।
पहिरोमा परि पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते भएकी छिन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै,निसीखोला गाउँपालिका वडा नंवर १ मा एक घर पहिरोले पुरिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन।
