
Rgp
Gfs
Pbu
Rgp1
pku
Ggp
Lnp
Sgr
cjs
Pes
Unsku
Srbpu
sbs
Djs

Bbbpu
Pvg
Gst
Rgs
Vor
Rgu
Tsm
Ssm
Sbs
Rgu
Ksm
Hal
Wsp
Sls
Asm
nsb
Ggd
Rsb
Bbu

Abd
bbt
Ptm
Rpp
Mks
Pls
sab
Jmb
Bml
Syp
Jmb
Rmb
Gsb
दाङ ।देउखुरीको लमही नगरपालिका वडा नम्बर ३
मज गाउँ स्थित बाल तारा माध्यमिक विद्यालयमा एक दिने नि:शुल्क दन्त स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
कृपया डेन्टल मेडिकल हल एण्ड कृपा दन्त सेवा लमहीको आयोजना र लमही नगरपालिका वडा ३ को सहआयोजनामा सम्पन्न भएको उक्त शिविरमा २८ जनाले चेकजाँच गराएका थिए भने १५ जनाको दात निकालिएको कृपया मेडिकल हलका संचालक प्रकाश आचार्यले जानकारी दिनु भयो ।
उक्त शिविर कार्यक्रममा डेन्टल सर्जन डाक्टर द्वोय सृष्टि पौडेल,दिलदार मिया र स्वास्थ्य कर्मी द्वोय विन्दु खनाल, सरस्वती पन्थी रहनु भएको थियो ।
