
Ksb
Usb
jsb
Tgp
Nsb
Ssb
Csb
Ksb
Rks
Ksb
Bsn
Ssb
Fmb
Ppu
Rsb
Gsb

Ssb
Hl1
Tsb
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुल प्रसाद केसी सोनाम ले दबाब दिएका छन् ।
मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरेर दबाब दिएका हुन् । राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीले दबाब दिइरहेको प्रहरी स्रोतले जानकारी दियो । तर, एसपी काफ्लेले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका छन् ।
भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् । विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।
