Sidha Patra मंगलबार, जेठ ३१, २०७९

दाङ । दाङमा आज दिउँसोदेखि पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने भएको छ । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका अनुसार दाङका लागि ८० हजार लिटर पेट्रोल दिउसोसम्म दाङमा आउने भएको छ ।

घोराही र तुलसीपुरका लागि ६० हजार लिटर पेट्रोल र देउखुरी क्षेत्रका लागि २० हजार लिटर पेट्रोल बिहान ५ बजे नेपालगञ्जबाट पठाएको निगमले जनाएको छ ।

भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयर बैंकमा लिंक गर्न ढिलाई भएकाले नेपालसहित भुटान,श्रीलन्का आदि देशमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुणर् रुपमा बन्द भएको छ ।

चार दिनदेखि नेपालभर डिजेल,पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एलपिजिको आयात पुणर्रुपमा बन्द भएको छ । सहज व्यवस्थापनका लागि नेपाल आयल निगमबाट आइओसि, भारतिय राजदुतावास तथा अन्य निकायहरुमा पहल भइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]