
Csbg-7
Pbu
Gsbr-6
Rksr-7
Gsbg-3
Msbg-2
ksbl-7
Jsbr-3
Usbl-7
Jsbg-7


दाङ । जिल्ला समन्वय समिती दाङका लागि नब निर्बाचित पदाधिकारी हरुले सोमबार सपथ लिएका छन् ।
समन्वय समितीको प्रमुखमा नवनिर्बाचित नित्यानन्द शर्मालाई मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले सपथ खुवाएका हुन । लगत्तै प्रमुख शर्माले उपप्रमुख सहित ७ जना सदस्यहरुलाई सपथ खुवाएका छन ।
दाङ जिल्लाको १० स्थानिय तहबाट २० मत मध्य १२ मत नेपाली काँग्रेससँग थियो । सबै पदाधिकारी निर्बिरोध निर्बाचित भएका हुन । माओबादी केन्द्र सँग आपसी तालमेलमा समन्वय समितीको निर्माण भएको छ ।
त्यस्तै समन्वय समितिको उपप्रमुखमा चेतना चौधरी, सदस्यहरुमा कुलबहादुर बुढामगर,टोपाराम चौधरी, द्रोपती चौधरी,हरिदेबी पोख्रेल,कल्पना सेर्पाईली, जुन कुमारी बुढा मगर र सर्श्वती नेपाली रहेका छन् ।
