
Lnp
Sgr
Ggp
pku
Rgp
Pbu
Rgp1
Srbpu
Unsku

Rgu
nsb
Wsp
Vor
Asm
Sls
Rgu
Ssm
Ksm
Bbbpu
Rsb
Tsm
Hal
Rgs
Bbu
Gst
Sbs
Ggd
Pvg

Pls
Rpp
Rmb
sab
Abd
Jmb
Gsb
Syp
bbt
Jmb
Bml
Ptm
Mks
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष वासुदेव गौतमले खानेपानी संस्थामा काम गर्न नदिएको गुनासो गरेका छन् ।
उनले आफुले संस्था तथा उपभोक्ताको हकहितमा राम्रो काम गर्न खोज्दा खोज्दै पनि चौतर्फी घेरा बन्दीमा पारेको बताएका छन् । उनले आफु काम गर्न नपाएर पदबाटै राजीनामा दिने सम्मको आशय ब्यक्त गरेका छन् । यद्यपि उनले कस्ले काम गर्न नदिएको भन्ने कुरा भने उल्लेख गरेका छैनन्।
उनले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन् “यो सतीले श्राप गरेको देश हो!तेसैले जस्ले राम्रो काम गर्न खोज्छ उस्लाई चारैतिरबाट घेराबन्दी गरिन्छ!!सन्दर्भ लमही खानेपानी अब खानेपानी काेषाअध्क्षयबाट राजिनामा दिने सम्भावना भनेर भन्नुस”भनेर लेखेका छन् । हेर्नुस् स्टाट्समा 
