
Srbpu
Unsku
Rgp1
Sgr
Pbu
Rgp
pku
Lnp
Ggp

Ksm
Ssm
Rsb
Sbs
Wsp
Bbu
Vor
nsb
Sls
Rgu
Asm
Ggd
Tsm
Pvg
Rgs
Rgu
Gst
Bbbpu
Hal

sab
Pls
Ptm
Jmb
Bml
Rpp
Jmb
Syp
Mks
Abd
Gsb
Rmb
bbt
काठमाडौं । विभिन्न सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गर्ने गिरोहहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका -१५ का ५५ वर्षिय राज भन्ने मिन बहादुर थापा, भारत हैदरबाद जिल्ला रङरिडी मन्द्रुनगरका ३३ वर्षिय फेनि कुमार जेट्टी, साेहि ठाउँका २४ वर्षिय हेमन्त भुद्दगिरी, ३२ वर्षिय भाष्कर नायक रहेकाे काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
त्यस्तै अनलाइन मार्फत व्यापार गर्दै आएकाे `हाम्रो बजार डटकम´ले सामान विक्रीका लागि ल्यापटप, मोबाईल, क्यामेरा जस्ता सामाग्रीहरुकाे विज्ञापन सामाजिक संजाल Website मा राखेकाे आधारमा त्यहि देखेपछि सामान किन्नको लागि उक्त पेजमा Christopher Pilgrim नाम बताउने व्यक्तिले आफू USA मा रहेकाे र नेपालमा रहेको आफ्नो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्ने भन्दै कुरियर गरेको चार्ज र अन्य रु.५००० दिन्छु भनि म्यासेज गरेपछि उक्त सामान विक्रेताकाे बैंक खाता नम्बर समेत मागगरि विक्रम थापा भन्नेकाे नाममा आँखा अस्पताल लाईन वडा नं. २ भैरहवा,मोवाईल नम्वर ९८०३४०८३०८ मा उक्त ल्यापटप कुरियर गर्न लगाई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैक खातामा पठाएको भनेर ल्यापटप विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा कुरियर गर्न लगाई लिई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत भनि मिन बहादुर थापा भन्ने नामको NIC Asia बैंकको खाता नं. ०६१५७५२० १४४ ७८००१ मा ७० हजार पठाउन लगाएर ठगी गरेकाे खुलेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।
उक्त गिराेहबाट Canon कम्पनीको क्यामेरा थान-१, बिभिन्न कम्पनीहरुको ल्यापटप थान-३, Samsung कम्पनीको Tab S7 थान-१, Samsung कम्पनीको Smart watch थान-१, गितार थान-१, बुद्धको मुर्ति थान-१, बिभिन्न कम्पनीका मोबाईल थान-८ र भारतिय रु १ लाख ६५ हजार बरामद गरिएको छ।
यस्तै गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसंग समन्वयमा गत १३ गते पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी साेमबार जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाईएको प्रहरी उपरीक्षक कोइरालाले बताए।साहारा
