
Csbus
Ratbs
dsbus
Gsbus
Ddhbs
Jsbus
Rbs
Amb
syysr
Bksbus5
Gsl
Nssbus7
Ssbus
gms
Pbu
Syees

Rsb
Pvg
Ssm
Tsm
Ksm
Gst
Rgs
Hal
Vor
Sbs
Rgu
Asm
Sls
Ggd
Wsp
Rgu
nsb
Bbbpu
Bbu

Rpp
bbt
Jmb
Abd
Pls
sab
Ptm
Bml
Rmb
Syp
Mks
Jmb
Gsb
प्युठान । नेपाली जनताले देश बनाउन युगाै देखि भाेट हालेका छन । भाेट पाएपछि ठुलै मानिस बनेका छन जनतालाई भने बिदेश पठाएका छन ।
विदेशमा नागरिक जनतालाई न्याय प्रणालि कहि छैन
आफ्नो देश छाेडेकाहरु मुल प्रबाह एकता समाजकाे राताे झन्डामुनि गाेलबद्द नभइ भा छैन ।
विदेशमा नेपाली नागरिकलाई यति दु:ख छैन दु:खै दु:खमा डुबेका नागरिकको मुल प्रबाह अभानेएस भन्दा अर्को अबिभावक यहाँ काेहि छैन । मुल प्रबाह अभानेएस नेपाली नागरिककाे मुटुको धढकन हाे । शहर गल्ली कुनाकाप्चामा दु:खमा डुबेका नागरिककाे बास्तविक प्याराे घर हाे ।
भाेट त हामी पटकपटक हाल्याै बिदेश मै फन्केका छाै हाम्रो मताधिकार प्राप्त गर्न संघर्षमा जुटेका छौं । मताधिकार प्राप्त गर्न प्रबाश स्थित मुल नारा बनाएका छौं । मताधिकार दिनु पर्दछ अर्न्तरास्ट्रिय कानुन बमोजिम बाेलेका छाै ।
मताधिकार दिनु पर्दछ,महामहिम रास्ट्रपति बाेलेर मात्र हुदैन, सर्बोच्च अदालतले केही वर्ष पहिल्यै निर्देशन गरेकाे सरकारले कार्यन्वयन गर्दै गरेन । मताधिकार अधिकार बारे हाम्रो नैतिक बिजय पक्का भएको छ । मताधिकार तुरुन्तै कार्यन्वयन गर हाम्रो अग्रगामि संघर्ष भने चलि रहने छ ।
