
pku
Sgr
Pbu
Srbpu
Lnp
Rgp1
Unsku
Rgp
Ggp

Tsm
Bbu
Wsp
Bbbpu
Asm
Ssm
Ksm
Vor
Pvg
Sbs
Ggd
Rsb
Hal
nsb
Rgu
Rgs
Rgu
Gst
Sls

Pls
Abd
Jmb
sab
Gsb
Jmb
bbt
Mks
Bml
Rpp
Rmb
Syp
Ptm
दाङ । देउखुरीको राप्ती नदी किनारमा महिलाको बेवारिसे शब फेला परेको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५/४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको शब फेला परेको हो । बेलुका ६ बजे स्थानियले शब देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै शब सडेको अबस्थामा रहेको प्रहरी चौकि सतबरियाका प्रमुख बसन्तराज गिरीले जानकारी दिए ।
