
Gsl
nsm
tssbus
ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Ssbus
Bs1

Pvg
Rsb
Bbu
Vor
Wsp
nsb
Rgs
Ksm
Sls
Asm
Hal
Sbs
Rgu
Bbbpu
Gst
Tsm
Ggd
Ssm
Rgu

Mks
Gsb
Rpp
sab
Bml
Abd
Rmb
Ptm
Pls
Jmb
Syp
Jmb
bbt
दाङ । पेट्रोलियमको पदार्थको मुल्य वृद्धिको बिरुद्धमा राष्ट्रिय प्रजातान्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले बिहीबार लमहीमा बिरोध र्याली प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ ।
लमही नगर अध्यक्ष गोरक बहादुर केसीको अध्यक्षताअ सम्पन्न भएको कोणसभामा राप्रपाका लुम्बिनी प्रदेश सदस्य हिरालाल खड्का,जिल्ला दाङका उपाध्यक्ष गिरिजा चौधरी,नगर सदस्य शोभाकर घिमिरे,नागरिक समाजका नेत्रराज सिं ठकुरी लगायतकाका वक्ताले बोल्नु भएको थियो ।
त्यस्तै बिरोध र्यालीमा संघीयता खारेज गर,मुल्य वृद्धि फिर्ता गर,नालायक सरकार मुर्दावाद लगायतको नारा प्रदर्शन गरिएको राप्रपाका नेता राजु शाही ठकुरीले बताउनु भयो । यस्तै शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता नगरे अझ सशक्त भएर बिरोध कार्यक्रमहरु गर्ने सिधा-पत्र डटकमलाई जानकारी दिनु भयो ।
यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन क्षेत्रीय अध्यक्ष लिलाराम यादवले दिनु भएको थियो भने कार्यक्रमको संचालन नगर सचिव कमल न्यौपाने गर्नु भएको थियो ।
