दक्षिण भारत काेचिनबाट रिपोर्टर:जनक बिसी बिहिबार, जेठ १२, २०७९

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका खुङग्री निवासी ठाकुर बुढाथोकीका छाेरा अन्दाजि ३६, ३७ वर्षका कृष्ण बहादुर बुढाथोकी दक्षिण भारत काेचिनमा बिचल्ली अवस्थामा फेला परेका छन् ।

राेजगार बिहिन अवस्था रहेका कृष्ण सडकमा मागेर खाने,सडकमा सुत्ने याे अवस्था उनलेे लामाे समय बिताएकाे आफन्त र कुनै नेपाली नभेटेकाे गुनासो भेटमा स्वर्गद्वारी निवासी नारायण (टाेमटा) बिक सँग बताएको रिपोर्ट मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिलाई नारायण बिकले जानकारी दिनु भयो ।

स्मरण रहाेस निज कृष्ण बुढाथोकी सुगर जस्तो घातक राेगबाट पीडित रहेको र उनका हात खुट्टा सुजल (सुनिएकाे) साथै उनकाे दुबै अन्डकाेष सुनिएर हिडडुल गर्न पनि निकै गार्‍हो भएको बताईन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]