
Rgp1
pku
Rmb
Rgp
Djs
Srbpu
Unsku
Sds
Sgr
Pbu
Rgp
Gfs
Lnp
Cps
Gis
cjs
Pes
sbs
Ggp

Rgu
Rgu
Sls
Gst
Ssm
Bbbpu
Rsb
Wsp
Vor
Asm
Pvg
Ggd
Rgs
Tsm
Hal
Ksm
Sbs
Bbu
nsb

Gsb
Rpp
bbt
Syp
Pls
Rmb
Ptm
Bml
Jmb
sab
Abd
Mks
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति स्थित महेन्द्र राजमार्ग सडक मर्मतकाे माग गरेर सडकमै केराकाे बाेट राेपेको दुई दिन भित्रमै सडक मर्मत गर्ने कार्य सुरु भएको छ ।लमहि-नर्ति सडक खन्डको राजमार्ग धेरै जिर्ण भएको र लामाे समय सम्म पनि संम्बन्घित निकायले ध्यान नदिएको भन्दै बिराेघ स्वरुप केराकाे बाेट राेपेकाे घटनाले मिडियामा चर्चा पाए पछि सडक बिभागले चासो देखाएको हाे । बुधबार मात्रै लमहि १ नर्तिमा स्थानीयले दुईवटा केराकाे बिरुवा राेपेका थिए ।
सडक जिर्ण भए पछि अाज शुक्रबार देखि राप्ती गा,पा,काे पाखापानिदेखि मर्मत कार्य सुरु गरिएको सडक बिभाग का एक कर्मचारीले बताउनुभयो । उक्त सडककाे कालेपत्र गर्ने कार्यकाे ठेक्का पनि परिसकेको भन्दै विश्व ब्यापि रुपमा फैलिरहेकाे कोरनाको प्रभाबले ठेकेदारले कार्य नगरेकाे भन्दै देशमा परिस्थिति सहज भए पछि कार्य गरिने सडकबिभागका कर्मचारीले बताउनु भएको छ । सडकमा कार्य गर्ने सबै भारतीय मुलुकबाट अाउने ब्याक्तीहरु रहेकाले साे कार्य ढिलाइ भएको पनि उहाँले खुलासा गर्नु भएको छ । सडक मर्मत कार्य २५ किलाे मिटर मात्रै हुने छ । जुन लमहि देखि पाखापानि सम्म मात्रै टालटुल पारिने छ । याे संग संगै उक्त सडक मर्मत गर्न थालेकाे ४ पटक भयाे । तर अहिले गरिएको मर्मत कार्य टिकाउ हुने पनि सडक बिभागले ठाेकुवा गरेकाे छ ।अहिले गरिएको सडक मर्मत कार्य इमर्जेन्सी कार्य रुपमा सडक बिभागले गरेकाे हाे ।
