
Ssbus
Pbu
ssbus
Ssbus
Ssbus
tssbus
Sssbus1
Sssbus1
nsm
Gsl
Bs1

Rgs
Rsb
nsb
Asm
Gst
Ssm
Sbs
Ggd
Ksm
Sls
Wsp
Tsm
Vor
Hal
Rgu
Pvg
Bbu
Bbbpu
Rgu

Gsb
Rpp
sab
Rmb
Abd
Jmb
Pls
Bml
Ptm
Mks
bbt
Jmb
Syp
काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।
पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।
