
Ksb
Bsn
Ssb
Rks
jsb
Ssb
Ppu
Csb
Ksb
Tgp
Ksb
Gsb
Rsb
Fmb
Usb
Nsb

Hl1
Gsb
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएकाे छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजकाे ज्यान गएकाे हाे ।
यस्तै डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
त्यस्तै जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुकाे शव आफन्तको जिम्मा लगाइएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
