
sbs
Rgp
Pbu
Gfs
Rgp1
Unsku
Pes
cjs
pku
Djs
Srbpu
Sgr
Ggp
Lnp

Tsm
Rsb
Ksm
Sls
Rgu
Asm
nsb
Bbu
Vor
Ggd
Sbs
Hal
Rgu
Gst
Pvg
Wsp
Rgs
Bbbpu
Ssm

Pls
Jmb
Rpp
bbt
Abd
Syp
sab
Ptm
Mks
Jmb
Bml
Rmb
Gsb
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्ष वितेकाे १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेकाे सेवासँगै आगामि दिनमा थप्न लागेकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी गराउँदै आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सफल भएको बताएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेकाे अध्यक्षतामा भएको कार्यक्रममा सबै खालका स्वास्थ्य सेवाकाे स्तर बढाउदै लगेकाे जानकारी गराईएकाे छ । बैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसुति सेवा, मेशिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाकाे सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएकाे प्रतिष्ठानका रजिस्ट्रार डा. प्रकाश थापाले जानकारी गराउनुभयाे ।
यस्तै आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगाे अस्पताल प्रशासन, मेडिकल टाेलीले विशेषज्ञसहितकाे सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेकाे बताउनुभयो ।
कार्यक्रममा प्रसुति राेग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतलगायतले बिरामीमैत्री सेवा प्रवाहका लागि आफुहरु लागि परेकाे बताउनुभयाे ।
