
Ssbus
Ksbus
Ksbus
Gis
Ssbus
Gis
Ksbus
Gis
Gms
Ssbus
Gsbus
Lsbus
Gsl
Bsbus
Pbu
Gsbus
bpmhl
Rsbus
Gss
Lsbus

Ssm
Asm
Rgs
Bbbpu
Rgu
Wsp
Ksm
Hal
Gst
Sls
Pvg
nsb
Bbu
Rgu
Ggd
Vor
Tsm
Sbs
Rsb

Gsb
bbt
Jmb
Abd
Ptm
sab
Rpp
Syp
Pls
Mks
Bml
Jmb
Rmb
दाङ । देउखुरी वारियर्स क्रिकेट क्लव धनगढीमा हुन थालेकाे सुपरलिगमा सहभागी हुने भएको छ । देउखुरी वारियर्स क्लवका खेलाडी तथा काेचकाे बिदाइ गरिएको छ । शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान परिसरमा औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुकाे विदाइ गरिएकाे हाे ।
लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसीले खेलाडीलाई क्रिकेट व्याट र जर्सि हस्तान्तरण गर्दै सफलताको कामना गरेका छन् ।`क्रिकेट खेलकाे विकास अघि बढेकाे छ । खेलाडीहरुले यसमा भविष्य देख्न थाल्नु भएको छ । याे सुखद पक्ष हाे´उनले भने-`खेल क्षेत्रकाे विसकाकाे लागि अझै लगानीकाे आवश्यकता छ ।´
धनगढीमा हुन थालेकाे खेलमा सफलता प्राप्त गर्नेगरी तयारी गरिएको क्रिकेट टिमका काेच अर्जुन बस्नेतले बताए ।`हामिले सफलता प्राप्त गर्छाैं । हाम्रो टिममा उत्कृष्ट खेलाडीहरु छन´उनले भने-´उत्कृष्ट प्रदर्शन गर्ने छाैं ।´ याे खेलले देउखुरीकाे पहिचान राष्ट्रिय स्तरमा पुर्याउने विश्वास गरिएको छ टिम कोच बस्नेतले भने ।
त्यस्तै धनगढीमा हुन गइरहेको उक्त खेलमा जान लागेका खेलाडी टिमको ओनर नेपाली काङ्ग्रेसका महासमिति सदस्य खेलप्रेमी नेता जानकीलाल बस्नेतले गरेका छन् ।

